राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस
२०८३ असोज २१, १२:३८
काठमाडौँ :राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कमेन्ट लोड गर्नुस