सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी– ३ मिलन चोककि सबिता गौतमले गरे कपडा बैङ्कलाई  सहयोग

२०८३ असोज १९, ०२:२० खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ३७ थान कपडा सहयोग गरेकी छिन् ।

धनगढी–३ मिलन चोककी सबिता गौतमले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न् 
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो ।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ । हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो ।
धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस