सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–५ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा को–को भए विजयी ?

२०८३ असोज १५, १२:०९ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ।
महाधिवेशन प्रतिनिधिका लागि मंगलबार मतदान भएकोमा बिहीबार मतगणना सम्पन्न भएइको हो।

सार्वजनिक मतपरिणामअनुसार विभिन्न क्लस्टरबाट ३२ जना महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। एक जना महाधिवेशन प्रतिनिधि भने सर्वसम्मत चयन भएका थिए।

कांग्रेसको वैधानिक व्यवस्थाअनुसार नगर सभापति, प्रदेश निर्वाचन क्षेत्र नम्बर १ र २ का सभापति तथा क्षेत्रीय सभापति पनि पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ।

 

कमेन्ट लोड गर्नुस