सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

२०८३ असोज २, ०१:३८ खबर संवाददाता

वीरगन्ज (पर्सा): भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले
नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका स्कुटरको बजारमूल्य रु ८० लाख रहेको बताइएको छ । तिनलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । 
 

कमेन्ट लोड गर्नुस