राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुँदै
२०८३ भदौ २२, ०२:३२
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि राजधानी काठमाडौँ फर्केर उहाँले राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।
कमेन्ट लोड गर्नुस