संगम कृषि सहकारी अत्तरियाको प्रथम साधारणसभा सम्पन्न
२०७६ भदौ २८, ०७:३८
संगम कृषि सहकारी संस्था अत्तरियाको प्रथम साधारणसभा सम्पन्न भएको छ। एक औपचारिक कार्यक्रमबिच शनिबार सहकारीको साधारणसभा अत्तरियामा सम्पन्न भएको हो। कार्यक्रममा सहकारीका अध्यक्ष, शेयर सदस्य, सञ्चालक समितिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो। सहकारीले सेवालाई अगामी दिनमा थप प्रभावकारि बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
कमेन्ट लोड गर्नुस