सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिचाई पोखरीमा डडेल्धुराका एक बालक मृत फेला

२०८३ भदौ ११, ०८:१८ खबर संवाददाता

डडेल्धुराः सिचाई पोखरीमा डडेल्धुराका एक बालक मृत अवस्थामा फेला परेका छन्।

डडेल्धुराको अजयमेरु गाउँपालिका४ ग्वाँन्नी बस्ने प्रकाश खत्रीको छोरा ७ वर्षीय दिपेश खत्री घरदेखि अन्दाजी २०० मिटर टाढा रहेको सिचाई पोखरीमा बुधबार साँझ मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस