सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुक्लाफाटा १० झलारीका कौशिला देवी ओझा र पार्वती देवी शाहुले गरे कपडा सहयोग

२०८३ साउन १९, ०५:०४ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ कौशिला देवी ओझा र पार्वती देवी शाहु द्वारा ४२ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस