सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ३ विशालनगरका सुरज प्रशाद जोशी र ललिता पन्तले गरे कपडा सहयोग

२०८३ असार ३२, ०४:५१ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ३ विशालनगर निवासी सुरज प्रशाद जोशी र ललिता पन्त द्वारा ७३ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस