सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

२०८३ असार ११, ०५:१२ रासस

काठमाडौँ  : राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’  जारी गर्नुभएको छ।
    
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उहाँले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
    
प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष हालै पेस भएको थियो।
 

कमेन्ट लोड गर्नुस