सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेक अनादर मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८३ असार ९, ०७:११ खबर संवाददाता

कञ्चनपुरः चेक अनादर मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटा बस्ने ३८ वर्षीय दिपेन्द्र चौधरीलाई इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरीले सोमबार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस