सुदूरपश्चिम प्रदेश सभामा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै
२०८३ असार १, ०३:००
धनगढी:सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आज प्रदेश सभा समक्ष प्रस्तुत गर्दैछ।
प्राप्त आधिकारिक दैनिक कार्यसूची अनुसार, सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशनको १३ औँ बैठक आज २०८३ साल असार १ गते सोमबार अपराह्न ५:०० बजेका लागि आह्वान गरिएको छ।
कमेन्ट लोड गर्नुस