बाजुरा जिल्ला बुडिगंगा नगरपालिका वडा नं ८ निवासी पुनम देवी बानिया ले गरीन् कपडा सहयोग
२०८३ जेठ २७, ०४:१६
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैं बाजुरा जिल्ला बुडिगंगा नगरपालिका वडा नं ८ निवासी पुनम देवी बानियाले ६० थान कपडा सहयोग गरेकी छन्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस