तीजको अवसरमा धनगढीमा शुभकामना आदानप्रदान
२०७६ भदौ १३, ०७:२०
कैलाली उद्योग वाणिज्य संघले तीजको शुभकामना आदानप्रदान गर्दै दर खाने कार्यक्रमको आयोजना गरेको छ। संघकी सदस्य राधीका चौधरीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रममा धनगढी उप–महानगरपालिकाकी उप–मेयर सुशिला मिश्र भट्ट, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुंवर लगायतको सहभागिता रहेको थियो।
कमेन्ट लोड गर्नुस