सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ३ मित्रनगरका सुरज प्रशाद भट्टले गरे कपडा सहयोग

२०८३ जेठ २, ०४:३८ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ३ मित्रनगर निवासी सुरज प्रशाद भट्ट द्वारा ५२ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस