सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज प्रतिनिधिसभा बैठक बस्दै

२०८३ वैशाख २९, ०८:०७ खबर संवाददाता

काठमाडौँ: प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । 

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नुहुनेछ । 
    
राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ । 

कमेन्ट लोड गर्नुस