सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८३ वैशाख २४, ०७:२२ खबर संवाददाता

कञ्चनपुरः सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७३ सावन ३२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १५ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने ५५ वर्षीय सुखराम राना पक्राउ परेका हुन्। रानालाई इलाका प्रहरी कार्यालय शंकरपुर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस