सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा खानेपानी चुनाव: राजेन्द्र खड्का प्यानलद्वारा १२ बुँदे प्रतिबद्धता सार्वजनिक

२०८३ वैशाख २०, ०३:५८ खबर संवाददाता

धनगढी: अत्तरिया खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदका उम्मेदवार राजेन्द्र खड्का नेतृत्वको प्यानलले आफ्नो १२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

आइतबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो।

कमेन्ट लोड गर्नुस