सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०८३ वैशाख १९, ०५:५६ खबर संवाददाता

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रवार सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस