सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै

२०८२ चैत्र २४, ०६:३१ खबर संवाददाता

काठमाडौँ: सङ्घीय  संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। 

कमेन्ट लोड गर्नुस