पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
२०८२ चैत्र १९, १२:३२
काठमाडौँः पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। उनलाई बिहीबार बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ।
उनलाई नियमित स्वास्थ्य परीक्षणका साथै ‘पेसमेकर’ परिवर्तन गर्न अस्पताल लगिएको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार शाहलाई बिहान अस्पताल भर्ना गरिएको थियो।
उनी भोलि डिस्चार्ज हुने अस्पताल स्रोतले जानकारी दिएको छ।
कमेन्ट लोड गर्नुस