सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलिया अध्ययनका लागि धनगढीमा परामर्श

२०७६ भदौ ५, ०७:०३ खबर संवाददाता

अध्ययनका लागि अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई धनगढीमा परामर्श कार्यक्रमको आयोजना हुने भएको छ। शनिबार धनगढीको साथी होटलमा काठमाडौँ मेन्टर माइग्रेसन तथा एजुकेशन सर्भिसले परामर्शको कार्यक्रमको आयोजना गरेको हो। परामर्शका लागि अष्टे«लियाबाट केशव जोशी आएका छन्। शनिबार बिहान साढे १० देखि साझ साढे ५ बजे सम्म कार्यक्रम सञ्चालन हुने जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस