सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीमा डीएसपी, इन्स्पेक्टर र सईहरूको सरुवा[नामसहित]

२०८२ चैत्र ७, ०३:३८ खबर संवाददाता

काठमाडौं:काठमाडौंमा सशस्त्र प्रहरी बल नेपालले डीएसपी, इन्स्पेक्टर र सई तहका अधिकृतहरूको सरुवा गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार उक्त निर्णय गरेको हो।

प्रहरीका अनुसार सरुवाअन्तर्गत विभिन्न गण, गुल्म, बिओपी तथा बेसमा नेतृत्वसहित अन्य कर्मचारीहरूको जिम्मेवारी परिवर्तन गरिएको छ।

कमेन्ट लोड गर्नुस