सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस सभापति थापाद्वारा राजीनामा

२०८२ चैत्र ५, ०८:३० खबर संवाददाता

काठमाडौँः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन्।

उनले बुधवार पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ। गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए। यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रवारका निम्ति आह्वान गरेको छ।

कमेन्ट लोड गर्नुस