सुदूर नेपाललाई विश्वसँग जोड्दै

हातहतियार मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८२ फाल्गुन २६, ०७:४१ खबर संवाददाता

कञ्चनपुरः हातहतियार मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ असार २७ गतेको फैसलाले हातहतियार मुद्दामा ५ महिना १२ दिन कैद सजाय र २० हजार जरिवाना तोकिएको कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगाली बस्ने ६२ वर्षीय नरबहादुर बुडालाई प्रहरीले पक्राउ गरेको हो। बुडालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस