सुदूर नेपाललाई विश्वसँग जोड्दै

विनोद चौधरी पराजित

२०८२ फाल्गुन २४, ०९:०३ खबर संवाददाता

नवलपरासी: पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा रास्वपाका विक्रम खनाल बिजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले ९ हजार ५०२ मत प्राप्त गरेका थिए।

कमेन्ट लोड गर्नुस