गुल्मी–१ मा रास्वपाका सागर ढकालको अग्रता
२०८२ फाल्गुन २२, ०१:५८
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले गुल्मी–१ मा प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्।
ढकालले हालसम्म २४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का प्रदीपकुमार ज्ञवालीले ११८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीले १०५ मत पाएका छन्।
कमेन्ट लोड गर्नुस