सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा हालसम्म ४२ प्रतिशत मतदान

२०८२ फाल्गुन २१, ०३:३६ खबर संवाददाता

बाजुरा: बाजुरामा ३ बजेसम्म ४२ प्रतिशत अर्थात ३७ हजार ३५३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाजुरामा यतिबेला शान्तिपूर्ण मतदान भइरहेको छ । 

कमेन्ट लोड गर्नुस