अछाममा १०७ वर्षीया महिलाद्वारा मतदान
२०८२ फाल्गुन २१, ०१:५७
अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्नाको ऐश्वर्य मावि मतदान केन्द्रमा १०७ वर्षीया कमलादेवि शाहीले मतदान गरेकी छिन् ।
कमेन्ट लोड गर्नुस