नेकपा नेता भीम रावलले गरे मतदान
२०८२ फाल्गुन २१, १०:०१
अछाम: प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका नेता भीम रावलले मतदान गरेका छन्।
आफ्नै गृह जिल्ला अछामको साँफेबगर नगरपालिका वडानम्बर-६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयबाट बिहान ७ बजेट २ मिनेटमा उनले मतदान गरेका हुन्।
कमेन्ट लोड गर्नुस