सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान 

२०८२ फाल्गुन २१, ०८:०२ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन्। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। 

कमेन्ट लोड गर्नुस