सुदूर नेपाललाई विश्वसँग जोड्दै

 कञ्चनपुरमा कुलमान घिसिङलाई २० किलो मालाले स्वागत

२०८२ फाल्गुन ९, ०१:५५ खबर संवाददाता

कञ्चनपुरः उज्यालो नेपाल पार्टी  का अध्यक्ष कुलमान घिसिङलाई शनिबार कञ्चनपुरको दोधारा–चाँदनीमा २० किलोको मालाले स्वागत गरिएको छ। 

घिसिङ, जो काठमाडौं क्षेत्र ३ का उम्मेदवार पनि छन्, पार्टीको चुनावी प्रचारका क्रममा कञ्चनपुर पुगेका हुन्। शुक्रबार धनगढी पुगेर शनिबार कञ्चनपुर आएका घिसिङ आज अत्तरियामा चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रममा छन्।
 

कमेन्ट लोड गर्नुस