सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृते मुद्दामा फरार धनगढीका एक जना पक्राउ

२०८२ माघ २३, ०७:४२ खबर संवाददाता

धनगढीः कृते मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले कृते मुद्दामा १ वर्ष कैद सजाय र १ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय सुरेशबहादुर दमाई पक्राउ परेका हुन्। दमाईलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस