सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनर्वास- ६ त्रिभुवन बस्तीका कृष्णहरि पण्डितले गरे कपडा सहयोग

२०८२ माघ १९, ०५:१३ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ३४ थान कपडा सहयोग गरिएको छ।

पुनर्वास-६ त्रिभुवन बस्ती निवासी कृष्णहरि पण्डितले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस