सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी ज्यान मुद्दामा फरार घोडाघोडीका एक जना पक्राउ

२०८२ माघ १५, ०८:५० खबर संवाददाता

धनगढीः सवारी ज्यान मुद्दामा फरार कैलालीको घोडाघोडीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १९ दिन कैद र २ हजार जरिवाना तोकिएको कैलालीको घोडाघोडी नगरपालिका–४ माघी बस्ने ४८ वर्षीय बुद्धिराम चौधरी पक्राउ पेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस