सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई ४६ थान कपडा प्रदान

२०८२ माघ १३, ०८:५२ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई ४६ थान कपडा प्रदान गरिएको छ। धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई धनगढी-१४ बि गाउँ बस्ने मेघ प्रसाद शर्माले ४६ थान कपडा प्रदान गरेका हुन्। 

कमेन्ट लोड गर्नुस