अत्तरियामा मोटरसाइकल चोरी
२०८२ माघ १३, ०७:५३
धनगढीः कैलालीको अत्तरियामा मोटरसाइकल चोरी भएको छ।
अत्तरीया बजारमा रहेको भुवन बेकरी अगाडि राखिएको से ५ प ६५ नम्बरको सुपर स्पेल्न्डर मोटरसाइकल सोमवार साँझ ४ः१४ देखि ४ः२३ बजेको समयमा चोरी भएको हो। कालो र रातो कलरको सुपर स्पेल्न्डर मोटरसाइकल चोरी भएकाले देखे वा कसैको सम्पर्कमा भए ९७६९११६९८३, ९८४८४४२८८९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। मोटरसाइकल खोजीका लागि प्रहरीलाई जानकारी गराइएको छ।
कमेन्ट लोड गर्नुस