धनगढी-१ एलएन चोकका ठक्कर बमले गरे कपडा सहयोग
२०८२ माघ १२, ०४:४९
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ २८ थान कपडा सहयोग गरिएको छ।
धनगढी–१ एलएन चोक निवासी ठक्कर बमले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस