सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम-२ मा रास्वपाका भुपदेव शाहको उम्मेदवारी

२०८२ माघ ६, ०३:३३ खबर संवाददाता

अछाम: अछाम-२ मा रास्वपाका भुपदेव शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्र ।

कमेन्ट लोड गर्नुस