शेखर कोइरालाले गरे मोरङ ६ बाट मनोनयन दर्ता
२०८२ माघ ६, ०३:३०
विराटनगर: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
कमेन्ट लोड गर्नुस