रास्वपाका शैलेसकुमार सिंह बझाङबाट उम्मेदवारी
२०८२ माघ ६, ०३:२२
बझाङ: प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार शैलेसकुमार सिंहले उम्मेदवारी दर्ता गरेका छन्।
उनी समर्थकहरूको बाजागाजा र जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
कमेन्ट लोड गर्नुस