रास्वपाका हरि रेग्मीको कैलाली–४ बाट उम्मेदवारी
२०८२ माघ ६, ०२:३७
धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का हरि रेग्मीले कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।
आज उनी निर्वाचन अधिकृतको कार्यालय अत्तरिया पुगेर मनोनयन दर्ता गराएका हुन्।
उनी पूर्वमा नेपाली कांग्रेसका कार्यकर्ता रहेका थिए।
कमेन्ट लोड गर्नुस