सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली क्षेत्र नं. ५ बाट प्यारेलाल रानाको स्वतन्त्र उम्मेदवारी

२०८२ माघ ६, ०१:४२ खबर संवाददाता

धनगढी:  कैलाली क्षेत्र नम्बर ५ मा संविधान सभा सदस्य प्यारेलाल रानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस पार्टी परित्याग गरेका रानाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन ।

उनले मुख्य निर्वाचन अधिकृत कार्यालयमा बिहान १० बजे उम्मेदवार दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत भुवनसिंह थापाले जनाए । 
 

कमेन्ट लोड गर्नुस