सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व योग दिवसका अवसरमा रक्तदान

२०८२ पुष ३०, ०५:१८ खबर संवाददाता

धनगढी: विश्व योग दिवसको अवसरमा धनगढी रक्तदान गरिएको छ। पतञ्जलि योग समिति धनगढीले रक्तदान कार्यक्रम आयोजना गरेको हो।

सेतोपुल पतञ्जलि योग समितिको प्राङ्गणमा भएको रक्तदानमा २३ जनाले रक्तदान गरेको धनगढी नगर समितिका अध्यक्ष कुलराज जोशीले बताए।

कार्यक्रममा पतञ्जलि योग नेपालका केन्द्रीय प्रभारी योग गुरु लवदेव मिश्रलगायतले रक्तदान गरेका थिए।

हरेक वर्ष माघ १ गते विश्व योग दिवस मनाइन्छ। धनगढीमा पनि पतञ्जलि योग समितिले योग दिवस बनाउने भएको छ।

कमेन्ट लोड गर्नुस