काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
२०८२ पुष ३०, ०२:५६
ललितपुरः नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको छ।
कमेन्ट लोड गर्नुस