प्रधानन्यायाधीश अस्वस्थ
२०८२ पुष ३०, ०१:०४
काठमाडौँः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन्। उनी बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन्।
सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी उक्त अस्पताल भर्ना भएका हुन्। उनी ज्वरोबाट पीडित छन्।
कमेन्ट लोड गर्नुस