सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ

२०८२ पुष २४, ०७:३३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ मनेहराबाट सोही ठाउँ बस्ने १९ वर्षीय सुरज चौधरी १ ग्राम ७५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन्। चौधरीलाई बुधवार अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस