सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी होलसेल व्यवसायी संघको वार्षिकोत्सवको अवसरमा रक्तदान

२०८२ पुष १२, ०५:३१ खबर संवाददाता

धनगढी: धनगढी होलसेल व्यवसायी संघको वार्षिकोत्सवको अवसरमा रक्तदान गरिएको छ। शनिबार आयोजित कार्यक्रममा ६० जनाले गरे रक्तदान गरेको होलसेल व्यवसायी संघका महासचिव यमनाथ सिग्देलले बताए।
शनिबार धनगढी होलसेल व्यवसायी संघको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको हो। २०७५ सालमा गठित संघको साधारणसभामा संघका सदस्यहरूको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस