कृष्णपुर ४ किचाहीका भट्ट दम्पतीले गरे कपडा सहयोग
२०८२ पुष १२, ०४:०४
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ १०० थान कपडा सहयोग गरिएको छ।
कृष्णपुर ४ किचाही निवासी श्रीमान मुरलीधर भट्ट र श्रीमती पुष्पा भट्टले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस