सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–१ शिव नगरका जोशी दम्पतीले गरे कपडा सहयोग

२०८२ पुष ७, १२:४९ Dineshkhabar Desk

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ५७ थान कपडा सहयोग गरिएको छ।

धनगढी–१ शिव नगर निवासी श्रीमान रमचन्द्र जोशी र श्रीमती कलावती जोशीले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गदै आईरहेको छ।

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस